गण्डकी प्रदेशमा विकास बैंकको उपस्थिती धेरै, जिडिपिमा सेवा क्षेत्रको योगदान ५७ प्रतिशत

काठमाडौँ । गण्डकी प्रदेशकमा बाणिज्य बैंक तथा वित्त कम्पनीहरुको तुलनामा विकास बैंकको उपस्थिती उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गण्डकी प्रदेशमा विकास बैंकको हिस्सा १६.८३ प्रतिशत पुगेको हो । केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा बाणिज्य बैंकको हिस्सा ११.८४, फाइनान्सको १२.८४ र लघुवित्तको ११.३४ प्रतिशत रहेको छ । यो हिस्सा देशभरका…