काठमाडौँ । बिचौलीय दीपक भट्ट पक्राउ परेका छन् । भट्टलाई सम्पत्ति सुद्धिकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआईबीले जानकारी दिएको हो । यसअघि यहि चैत १५ गते अध्यागमन विभागले भट्टलाई कालोसुचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो…