मध्यपूर्वको युद्धले विप्रेषण आप्रवाहमा समस्या, नेपालमा आर्थिक मन्दी र महँगी बढ्ने आंकलन

काठमाडौँ । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) मा यतिबेला ऐतिहासिक वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको तथ्यांक अनुसार, रेमिट्यान्स आप्रवाहमा उत्साहजनक सुधार देखिएको हो । तर, अर्कोतर्फ मध्यपूर्वमा चर्किएको युद्धले यो वृद्धिलाई धरापमा पार्ने जोखिम बढाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात…