काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा विद्युतीय मुद्रा (डिजिटल करेन्सी) लागु गर्ने विषयमा अध्ययन गर्ने उल्लेख गरेको थियो । मौद्रिक नीति जारी गर्दै तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले भनेका थिए, “विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंकले विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिरहेको छ ।” त्यसपछि…