दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ? कसरी आयो दक्षिणाको प्रचलन ?

नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने बित्तिकै राम्रो नाना, मीठो खाना,मान्यजनबाट आर्शिबाद र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो । नयाँ बेहुला–बेहुली,केटाकेटी,महिला र उमेर पाका भएकाहरुले दशैँमा दक्षिणा स्वरुप बढी पैसा आर्जन…