चेम्बरको १६ बुँदे सुझाव: शेयर कर्जाको सीमा खारेजीदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनासम्म

नेपालको पूँजीबजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई सम्बोधन गर्नका लागि १६ बुँदे सुझाव दिएको छ । चेरम्बरले दिएको सुझावमा नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा लगाएको ४/१२ करोडको सीमा खारेज गर्नेदेखि लिएर नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नति तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनुपर्नेसम्मका रहेका छन् । पूँजी बजारको…