विकास बैंकहरुमा पनि कर्जाको माग उच्च, सातामै साढे ५ अर्बले विस्तार

राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग उच्च देखिएको छ । बैंकहरुमा कर्जा विस्तारमा आक्रमक बन्दा निक्षेप संकलन भने सुस्त देखिएको छ । गत सातामा मात्रै विकास बैंकहरुले ५ अर्ब ५१ करोड ८० लाखले कर्जा विस्तार गरेका छन् । जबकी यो अवधिमा निक्षेप २ अर्ब ४८ करोड थपिएको छ । भदौ महिनाको अन्त्यसम्म विकास बैंकहरुको…