जनअपेक्षा र आगामी मौद्रिक नीतिको दायित्व: प्रेमप्रसाद आचार्य, उप-निर्देशक नेपाल राष्ट्र बैंक

मुलुकको लागि सरकारी वित्त नीति र मौद्रिक नीति दुई नियमित रुपमा आउने नीतिहरु हुन् । वित्त नीतिको कार्यान्वयन गर्ने प्रमुख औजारको रुपमा बजेट आउने गर्दछ भने मौद्रिक व्यवस्थापनका लागि मौद्रिक नीति बनाई कार्यान्वयन गर्ने गरिन्छ। नेपालको संविधान, २०७२ र यसका आधारमा बनेका विभिन्न ऐन/नियमहरुका आधारमा बजेट नेपाल सरकार, प्रादेशिक सरकारहरु र स्थानीय निकायहरुले निर्माण गरी…