वाणिज्य बैंकहरुलाई ५ वटा कृषि उत्पादन तथा प्रशोधन कर्जा अनिवार्य, सीएसआरको रकममा सरकारको आँखा

सरकारले आगामी आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कृषि उत्पादन तथा प्रशोधन कर्जा अनिवार्य रुपमा दिनु पर्ने व्यवस्था गरेको छ । सरकारले एक वाणिज्य बैंकले कम्तिमा पनि ५ वटा यस्ता कर्जा दिनुपर्ने व्यवस्था गरेको हो । आगामी आवको बजेटले दुर्ग क्षेत्रमा बैंकका शाखा स्थापना गर्नका लागि चाहिने विद्युत, फोन तथा इन्टरनेट जस्ता पुर्वाधारको विकास गर्ने जनाएको छ…