भारतको चामल निर्यात प्रतिबन्धले नेपालको खाद्य सुरक्षा जोखिममा पर्ने

भारतले गहुँ र चिनीपछि चामल निर्यातमा पनि प्रतिवन्ध लगाए नेपाली खाद्य सुरक्षामा असर पुग्ने भएको छ । रुस र युक्रेनको युद्धका कारण विश्वव्यापी खाद्य संकट आउने जोखिम बढेपछि भारतले निर्यात गर्दै आयका खाद्यन्नमा प्रतिबन्ध लगाउन सुरु गरेको हो । भारतले आन्तरिक खपतका लागि नै आवश्यक हुने भन्दै चामल पनि निर्यात बन्द गर्ने तयारी गरेसँगै नेपालको…