अर्थ समितिले राष्ट्र बैंकलाई नियन्त्रण गर्ने गरी निर्देशन दिनु हुँदैन: वर्षमान पुन

व्यवस्थापिका संसदको अर्थ समितिले राष्ट्र बैंकलाई नै नियन्त्रण गर्ने गरी निर्देशन दिन नहुने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाई छ । वित्तीय प्रणालीका साना भन्दा साना विषयमा पनि अर्थसमितिले निर्देशन दिदाँ केन्द्रीय बैंकको हातखुट्ट बाँधेजस्तो हुने उनको भनाई थियो । सरकारले ल्याएको बजेट संसदले स्वीकृत गरेपछि सोही आधारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने बताउँदै उनले…