मैलुङ खोलाको आईपीओको बिक्री खुल्यो, कस्तो छ कम्पनी?

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो । कुल निष्काशन भएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४…