आइएमइ समूहको नेतृत्वमा डेढ अर्बको लागतमा कागज उद्योग स्थापना, दैनिक ७५ टन उत्पादन हुने

महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्याश भएको छ । आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज…