ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अबलम्बन गरी देशको आर्थिक विकास गर्र्न सकिन्न भन्ने लक्ष्य लिइएको स्मरण…