नेपाली बैंक तथा वित्तीय संस्थाको श्रीलंकाली सरकारको ऋणपत्रमा रहेको लगानी जोखिममा परेको छ । श्रीलंकन सरकार आर्थिक संकटमा फसेपछि बाह्य ऋण भुक्तानी नगर्ने निर्णय गरेसंगै नेपालका बैंक वित्तीय संस्थाको लगानी जोखिममा परेको हो । श्रीलंकाको केन्द्रीय बैंकले मंगलबार बाह्य ऋण तिर्न हालको लागि असम्भव र चुनौतीपूर्ण रहेको भन्दै बाह्य ऋण भुक्तानी एकतर्फी रुपमा बन्द गर्ने…