अर्थतन्त्र भयावह छैन्, अन्तराष्ट्रिय ‘चेन इफेक्ट’ को असर हो : डा.गुणाकर भट्ट, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले भने, ' हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’ बिहीबार रिपोर्टर्स…