साढे ५ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति कुर्दै १५ कम्पनी

शेयर बजारमा क्रेज फर्किदाँ पछिल्लो समय शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्न थालेको छ । सिडिएसएण्ड क्लियरिङ्गका अनुसार शुक्रबारसम्ममा शेयर आवेदनका लागि डिम्याट खोल्ने लगानीकर्ताको संख्या ३२ लाख ७२ हजार नाघेको छ भने प्राथमिक निष्काशनमा नै १९ लाख आवेदन पर्ने अवस्था आइसकेको छ । पछिल्लो समय हाइड्रोपावरको आईपीओबाट समेत लगानीकर्ताले राम्रो नाफा लिइरहेका…