सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्न नियुक्त गर्यो बिक्री प्रबन्धक

सर्वोत्तम सिमेन्टको साधारण शेयर (आइपीओ) जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले बुक विल्डिङ विधिमार्फत् ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। जसमध्ये २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख…