नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयर लिलामीमा, प्रिमियमबाट कोषले करोडौं आम्दानी गर्दै

नागरिक लगानी कोष (CIT) ले फागुन २१ गते शुक्रबार (आज) देखि साढे ३ लाख कित्ता सर्वसाधारण समुहको शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ। कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो ।यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ । अहिले दोस्रो बजारमा…