नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा कति गर्ने आवेदन ? आधारभूत वित्तीय अवस्था कमजोर

  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको हो । कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरुका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता…