एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । २०७७ पुस १० गते यी दुईसंस्थाबीच गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम समझौता भएको हो। उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर…