सार्क राष्ट्रका गभर्नरहरुको छाता संस्थाको अध्यक्षमा गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्रका गभर्नर तथा डेपुटी गभर्नरहरुको छाता संस्थाको अध्यक्ष बनेका छन् । नोभेम्बर १५ तारिखका दिन भर्चुअल माध्यमबाट आयोजित सार्क फाइनान्स गभर्नर्स ग्रुपको ४२ औं बैठकले अधिकारीलाई अध्यक्ष चयन गरेको हो । माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी…