कात्तिकमा बैंकहरुको नाफा २ अर्बले घट्यो, कसको कति ?

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंकहरुको नाफा गत आवको यसै अवधिको तुलनामा २ अर्ब रुपैयाँले घटेको छ । चालु आवको सो अवधिमा बैंकहरुले कुल १८ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कात्तिकसम्मको नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले थोरै हो । गत आवको कात्तिसम्ममा बैंकहरुले…