बैंकहरुको निक्षेप घट्ने क्रम रोकिएन, कर्जा लगानी पनि ठप्प

नेपाल राष्ट्र बैंकले खुला बजार अर्थतन्त्र विपरित ब्याजदरमा नीतिगत हस्तक्षेप गरेपछि वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम रोकिएको छ । कात्तिक महिना सुरु भएयता बैंकहरुमा निक्षेप निरन्तर घटिरहेको छ । कात्तिक महिनाको पहिलो साताको सुरुवातीमा केन्द्रीय बैंकले ब्याजदरमा नीतिगत हस्तक्षेप गरेदेखि नै निक्षेप घट्न थालेको छ । पछिल्लो ३ सातामा मात्रै बैंकिङ्ग प्रणालीबाट ३१ अर्ब रुपैयाँ…