सानिमा बैंकको चार अर्बको ऋणपत्र पुस १ गतेदेखि बिक्रीमा आउने, ब्याजदर बार्षिक ८.५० प्रतिशत

सानिमा बैंकले पुस १ गते बुधबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।१० वर्ष अवधि रहेको सो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ । निष्काशन गरिने…