‘प्रोफिट बुकिङ्ग’ले नेप्से सूचकमा दबाब परेपनि कारोबारले जगायो उत्साह

लगातार ६ करोबार दिन बढेको शेयर बजारमा सातौ कारोबार दिनमा सामान्य करेक्सन आएको छ । छोटो अवधिमा नाफा कमाएका अल्पकालिन लगानीकर्ताहरु नाफा बुकिङ्गमा लाग्दा सूचकमा दबाब परेपनि लाभांशका लागि लगानी गर्नेहरु सक्रिय हुँदा कारोबारमा सुधार आएको हो । सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ अंकमा झरेको छ । २२६ कम्पनीको १ करोड ३४ लाख…