लकडाउन नदोहोर्याउन व्यवसायीको माग, पुर्नउत्थानका कार्यक्रम ल्याउन आग्रह

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले लकडाउन नदोहोर्याउन सरकारसंग अनुरोध गरेको छ। एनबिआईका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई भेटगरी लकडाउन नदोहोर्याउन सरकारसंग अनुरोध गरेको हो । भेटघाटमा पहलका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी…