ब्याजदरको चेपुवामा रहेको यो साताको नेप्से विश्लेषण

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण रह्यो । साताको सुरुवाती दिन आइतबार २८७५.९७ बिन्दुमा खुला भएको नेप्से परिसूचक २.२१ प्रतिशत अर्थात ६३.५९ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको छ । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को बिन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा…