बैंक तथा वित्तीय संस्थाको सेवा ‘ई–कमर्श’ लाई प्रवद्र्धन गर्ने हुनुपर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् । गभर्नर अधिकारीले मंगलबार बैंक वित्तीय संस्थाका अध्यक्षहरुसंग छलफल गर्दै अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमको सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्ने बताएका हुन्।। मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय…