बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो । जसमा माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर…