कुमारी बैंकको खुद नाफा २ अर्ब नाघ्योे, वितरणयोग्य एक अर्ब ९ करोड

गत आर्थिक वर्षको अन्त्यसम्ममा कुमारी बैंक (KBL) को खुद नाफा झण्डै ७३ प्रतिशतले बढेको छ । बैंकको ब्याज तथा अन्य आम्दानी बढेपछि समग्र नाफा बढेको हो । गत असारमसान्तसम्म बैंकले दुई अर्ब ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा…