सुनचाँदीको मूल्यमा गिरावट जारी, आइतबार तोलामा ४०० ले घट्यो भाउ

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । तिजको दिन बिहीबार घटेर शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार फेरि तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला…