बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने, खरीद अनिवार्य

वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको यो व्यवस्थाले देशैभरीबाट विदेशी मुद्रा बैंकलाई बिक्री गर्न सकिने अवस्था बनेको हो । बैंकहरुले विदेशी मुद्राको कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटा अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र…