आइसिएफसि फाइनान्सको ब्याज आम्दानी ४ करोड ३८ लाखले बढ्यो

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षमा ४० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ४ करोड ३८ लाख रुपैयाँले धेरै हो । अघिल्लो आवमा फाइनान्सले ३६ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा फाइनान्सले १२ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९…