महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले सेबोनको बोर्ड बैठकमा प्रतिनिधित्व गरेपछि किनेका थिए सर्वोत्तमको शेयर

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालक बनेपछि आफ्ना भाईको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको खुलेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ढकाललाई २०७७ मंसिर ३० गते धितोपत्र बोर्डको सञ्चालक तोकिएको थियो । ढकालले २०७७ माघ ११ गतेदेखि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका थिए । नोटबजारलाई…