मजबुत अर्थतन्त्र निर्माणको लागि संरचनागत सवलीकरण अहिलेको आवश्यकता: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मजबुत अर्थतन्त्र निर्माणको लागि संरचनागत सवलीकरण अहिलेको आवश्यकता रहेको  बताएका छन् । राजधानीमा आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालको सन्दर्भमा ‘प्रगतिशील पूँजीवाद’ को अवधारणा अनुसार विकास रणनीति तय गर्नुपर्ने बताए ।  शर्माले मजबुत अर्थतन्त्र निर्माणको लागि संरचनागत सवलीकरण अहिलेको आवश्यकता रहेको भन्दै गहन अध्ययन अनुसन्धानको लागि अर्थमन्त्रालयमा उपयुक्त संयन्त्र…