‘मेगा म्युचुअल फण्ड–१’ को १ अर्ब बराबरको १० करोड इकाई बिक्री खुला

मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला गरेको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई…