काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले १ देखि ९ कित्तासम्मको 'अडलट' कारोबार गर्न मिल्ने सिस्टम ल्याउने भएको छ । अहिले लगानीकर्ताले खातामा बोनस आएर बसेको १ देखि ९ कित्ता सेयर बेच्न अर्को १० कित्ता सेयर किन्नु पर्ने बाध्यता छ । अब त्यो बाध्यताको अन्त्य हुने भएको छ । नेप्सेले बोनस आएर खातामा थन्किएर…