तरलता व्यवस्थापनमा एसडीएफको वर्चस्व, बैंकहरूको रोजाइ किन बन्यो ?

काठमाडौँ । पछिल्लो समय केन्द्रिय बैंकले प्रशोचन गर्ने तरलतामा स्थायी निक्षेप सुविधा (एसडीएफ) को हिस्सा उच्च देखिएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को १३ दिनमा मात्रै विभिन्न मौद्रिक उपकरणमार्फत १३ खर्ब ५२ अर्ब ५ करोड रुपैयाँ बराबरको तरलता व्यवस्थापन गरिएको छ । यसमध्ये एसडीएफ मार्फत मात्रै ९ खर्ब…