हिमालयन डिष्टिलरीको ब्यापार साढे ६ अर्ब, खुद नाफा एक अर्ब ४ करोड

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। गत आवमा कम्पनीले ६ अर्ब…