कोरोना बीमालेखको आजदेखि बिक्री बन्द

बीमा कम्पनीहरुको नियामक निकायले कोभिड बीमा तत्कालका लागि स्थगन गर्ने निर्णय गरेसँगै शुक्रबारदेखि गत बैशाख ७ गतेदेखि चालु रहेको कोभिड १९ को बीमालेखको बिक्री बन्द भएको छ। यसअघि नेपाल बीमक संघले मुलुकमा कोरोना संक्रमितहरुको सुंख्या ह्वात्तै बढ्न थालेपछि कम्पनीहरु भार थेग्न नसक्ने अवस्था पुगेको भन्दै बुधबार पोलेसी स्थगित गर्ने सर्वसम्मत निर्णय गर्दै बीमा समितिलाइ लिखित…