विश्व बैंकले नेपाल सरकारलाई करिब  १२ अर्ब ऋण उपलब्ध गराउने

विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब  १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो। यो रकम कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा पनि खर्च हुनेछ। नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक…