बैंकहरुको निक्षेपमा बचतको हिस्सा कम हुँदा तरलता र ब्याजदर अस्थिर

बैंकहरुले परिचालन गर्ने स्रोतमा मुद्दती निक्षेपको हिस्सा धेरै भएकाले पनि बारम्बार तरलता र ब्याजदरमा उतारचढाब आउने गरेको छ । बैंकिङ प्रणालीलाई नै असर गर्ने गरी बढेको उच्च लागतको मुद्दती निक्षेपका कारण तरलता व्यवस्थापनमा समेत प्रभाव पर्दै आएको हो । बाणिज्य बैंकहरुको जेठ मसान्तसम्मको तथ्याङकलाई आधार मान्दा पनि कुल निक्षेपमा औसत ४२.५ प्रतिशत हिस्सा करेन्ट र…