बैंकर्स संघको ग्राहकलाई आग्रह: ‘सजगताका साथ डिजिटल बैंकिङ्ग कारोबार गर्नुस्’

नेपाल बैंकर्स संघले बैंकका ग्राहकहरुलाई सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्नुहुन आग्रह गरेको छ । संघले अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण माग गरेर ठगि गर्ने गरेको पाइएको जनाउँदै सजगताका साथ डिजिटल बैंकिङ्ग कारोबार गर्न अनुरोध गरेको हो। अनधिकृत व्यक्तिले सामाजिक सञ्जाल…