धितोपत्रको दोस्रो बजारमा 'इन्ट्रा डे' शेयर कारोबार गर्नका लागि धितोपत्र ऐन सहित करिब आधा दर्जन नियमहरु संशोधन गर्नुपर्ने भएको छ । 'इन्ट्रा डे' ट्रेडिङका लागि कानुनी अफठ्याराहरु फुकाउन ऐन, नियम तथा विनियम संशोधन आवश्यक देखिएको हो । तत्काल इन्ट्रा डे ट्रेडिङ सुरु गर्नका लागि आवश्यक पुर्वाधाराको रुपमा शेयर सापटी तथा अक्सन मार्केट सञ्चालन गर्ने तथा…