नागरिक लगानी कोष (CIT) ले फागुन २१ गते शुक्रबारदेखि लिलामीमा राखेको साढे ३ लाख कित्ता सर्वसाधारण समूहको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो । यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ ।…