शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा साढे २६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको बिक्री आम्दानी बढोत्तरी तथा अन्य खर्चहरु नियन्त्रणमा आउँदा नाफा बढेको हो । साथै बैंक ब्याजदर घट्दाको लाभले पनि कम्पनीको नाफा बढाउन टेवा पुगेको छ । शिवमले चालु आवको…