नागरिक लगानी कोषको लाभांश पाउन असार ७ गतेसम्म शेयरधनी बन्नुपर्ने

नागरिक लगानी कोष (CIT)  ले असार १८ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कोषको जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।   बैठकको अनुसार कोषको २६ औँ वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार, कोषकै केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ…