जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बैशाख १३ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरेको छ । कार्यालयका केही कर्मचारीम कोरोना संक्रमण फैलिएकाले होम आइसोलेसमा रहनुपर्ने तथा उनीहरुका निकट रहेका कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवाग्राहीलाई समेत संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै बैशाख २० गते सोमबारसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा…