म्युचुअल फण्ड सम्बन्धि सचेतनामूलक कार्यक्रममा जुट्दै एनआईबीएल एस क्यापिटल

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटलले सपिङ्ग मल तथा रेष्टुरेन्टहरुमा सामूहिक लगानी कोष सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु संचालन गरेको छ । क्यापिटलले के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि का दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल),…